• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ११, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अत्यधिक तनावमा हुनुहुन्छ ?

जस्तोसुकै समस्या आइपरे पनि नहतारिकन समस्यालाई चारैतिरबाट हेरेर सत्यतथ्य बुझ्नुपर्छ ।

जथाभावी भन्दै नहिँड्नुहोस् । आफूलाई केही समस्या परे विश्वास पात्रलाई पनि झट्ट भनी नहाल्नुहोस् । सुत्ने बेलामा चिन्ता नगर्नुहोस् । सोच्नुहोस् कि मेरो दिन फिर्दै आएको छ समय आएपछि सबै ठीक हुन्छ । मेरो भविष्य उज्जवल छ ।

मेरो समस्या त सामान्य रहेछ यति सानो समस्यालाई पनि किन ठूलो मान्ने भन्दै मनलाई बलियो पार्नुहोस् । मनमा सधैँ मधु सपना सँच्नुहोस् । पुराना गल्ती, कमीकमजोरीहरुलाई भुल्दै आगामी दिनमा यस्ता गल्ती गर्ने छैन भन्दै मनलाई दह्रो बनाउनुहोस् ।

अहमतालाई त्यागी दिनुहोस् । आफ्नो व्यक्तित्वको सही पहिचान गरी सोही अनुरुप जीवन जिउने कला सिक्नुहोस् । मन–मस्तिष्कलाई मजबुत बनाई कठिनभन्दा कठिन समस्यासँग डटेर मुकाबिला गर्नुहोस् । यसरी भविष्यप्रति आशावादी रहेर आत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने तपाईंको वर्तमान जीवन चिन्तामुक्त हुनेछ ।

साभार – ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पालुंगो सागमा भेटियो अत्यधिक विषादी
    भारती मानन्धरले गरिन बिष सेवन,भेरीमा अस्पतालमा उपचार हुँदै
    बागलुङमा कोदोको बिस्कुट उत्पादन सुरु

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv