११ बैशाख ,काठमाडौं । आजदेखि काठमाडौ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ।
तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेशको पालना गर्ने भन्दै मेयर बालेन साहले आजबाट फोहोर उठाइदिएका छन् ।