१०फागुन,काठमाडौं । चिनियाँ राजदूत चेन सोङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
दुईजनाबीच नेपालको कोटेश्वरस्थित निवासमा केहीबेरअघि भेट भएको हो ।