• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो, फैसला आजै आउने

केशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाई सकिएको छ ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार चुडाल, नहकुल सुवेदी र सपना प्रधान मल्ल सम्मिलित पूर्ण इजलासमा आजबाट सुनुवाई सकिएको हो । आज रिट निवेदन हिक्मतकुमार कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई र रमेश बडालले जबाफी बहस गरेका थिए ।

गत भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनेक्रममा सभा अध्यक्ष ईस्राइल मन्सुरीलाई पनि मतदान गर्न लगाएपछि पूर्व मुख्यमन्त्री कार्की सर्वोच्च अदालत गएका थिए ।

कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दिर्घकालिन असर गर्ने कुनैपनि निर्णय नर्गन अन्तरिम आदेश जारी गरेको थियो । भने सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

जवाफी बहस सकिएसँगै आजै फैसला सुनाउने तयारी भइरहेको उच्च स्रोतले जनाकएको छ ।

  • कोशी सरकार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
कृषि मन्त्रीको कामबाट प्रधानमन्त्री रुष्ट, प्रधानमन्त्री आधुनिक कृषि परियोजनाबाट नाम हटाउने निर्देशन
कृषि मन्त्रीको गुनासो कृषिमा आधुनिकीकरणका नाममा गुणस्तरहिन प्रविधि किन ?

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv