काठमाडौं । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री,पार्टी सभापति र सांसद पद गुमाएका रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको थियो।
नयाँ नागरिकता लिन जिप्रका पुगे रवि लामिछाने,समर्थकको भिड र नारावाजी
नयाँ नागरिकता लिन जिप्रका पुगे रवि लामिछाने,समर्थकको भिड र नारावाजी

तपाईको प्रतिक्रिया