मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ।
बुधबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनको बिहीबार निधन भएको अस्पतालले जनाएकाे छ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन्। दिपाशालाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हाे