• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, मङि्सर २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सत्ता गठबन्धन धरापमा,प्रचण्ड र देउवा दुवै संकटमा

३१ बैशाख ,काठमाडौँ। खाँड दम्पतीलाई फसाएर आर्जुलाई मात्र बचाउन खोजेको भन्दै काङ्ग्रेसको संस्थापन समूहका सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर प्रचण्ड नेतृत्वको गठबन्धन तोड्न र समग्र विषयको नेतृत्व आफै लिन चेतावनी दिएको बुझिएको छ । आर्जु बचाउमा प्रचण्डको सहारा खोजेर काङ्ग्रेस बर्बाद पारेको भन्दै आक्रोश व्यक्त गरेका सांसदहरुले यस्तो निरीह स्थितिलाई तोड्न नसके पार्टी फुट्न सक्ने चेतावनी समेत दिएका छन् ।
बालकृष्ण खाँडलाई पक्राउ गरेकोमा असन्तुष्ट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रचण्डलाई भेटेर मुख छाड्दै,पाखुरा सुर्कदै खाँडलाई पक्राउ नगर्न चेतावनी दिएका थिए। खड्काको धम्कीले त्रसित भएका प्रचण्डले नारायणकाजीलाई तुरुन्त फोन गरेर खाँड पक्राउ नगर्न भने तर यो कुराकानी हुनु अगावै प्रहरीले खाँडलाई नियन्त्रणमा लिइसकेको थियो।
नक्कली शरणार्थी प्रकरणमा प्रचण्ड पछि हटेर सत्ता जोगाउने खेलमा छन् भने नारायणकाजी र प्रहरी ठगहरुको जालो तोड्न प्रतिबद्ध जस्तो देखिएको छ। यस्तो अवस्थाबाट अतालिएका देउवा प्रचण्डको भरोसामा छन् भने ओली यो कालो धब्बा आफ्नै दैलोमा आइपुग्ला कि भन्ने त्रासमा देखिन्छन् ।
यस्तो अवस्थामा काङ्ग्रेस भित्रको खाँड,पूर्णबहादुर समूहले प्रचण्ड गठबन्धन तोडेर समग्र सत्ताकै कोर्ष बदल्नु बाहेक अर्को उपाय नभएको भन्दै देउवामाथि दवाव दिइरहेको श्रोतले बताएको छ ।

 

  • #आर्जु देउवा#मन्जु खाड #देउवा #प्रचण्ड #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

धेरै पढिएको

ताजा समाचार

  • १.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • २.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ३.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

  • ४.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • ५.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ६.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv