ताप्लेजुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका योगेश भट्टराई (पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन ) तर्फका नेकपा माओबादीका नेता ख्याल प्रसाद बुडाथोकीसँग सुरुवाती गणनामै ५ सय मतले पछि परेका छन् ।
३३७२ मत गणना गर्दा भट्टराई पाँच सय मतले पछि परेका छन् ।
३३७२ मत गणना हुँदा पाँचसय मतले पछि परे योगेश भट्टराई,मत गणना जारी
३३७२ मत गणना हुँदा पाँचसय मतले पछि परे योगेश भट्टराई,मत गणना जारी

तपाईको प्रतिक्रिया