• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार ०७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

८०% नियुक्तिमा नेताका परिवार र नातागोता मात्रै,सबैलाई पहिलो तलब भुक्तानी

२१ फागुन,काठमाडौ,स्वकीय सचिव नियुक्तिमा प्रतिनिधि सभाका झण्डै  ८० प्रतिशत सांसदले आफ्नै परिवारका सदस्यलाई नियुक्त गरेर उपसचिव स्तरको सेवा सुबिधा हत्याएका छन् । स्वकीय सचिवममा अधिकांस  सांसदहरुले  छोरा,छोरी ,बुहारी ,श्रीमती, श्रीमान, भाइ,बहिनी,भदैनी,मामाको छोरो, सानिमा  ठुली आमाको छोरा,छोरी, ज्वाइँ ,सालो,साली भदैनी   आदि जस्ता परिवारका सदस्यको नियुक्ति गरेर  स्वकीय सचिवको सेवा सुबिधा लिएका छन् । स्वकीय सचिवलाई मासिक ४४  हजार तलब सहितका अन्य बिभिन्न सेवा सुबिधाको व्यवस्था  गरिएको छ । स्वकीय सचिव  बापत प्राप्त हुने मासिक सेवा सुबिधाको पहिलो महिनाको पहिलो रकम भुक्तानी समेत भइसकेको छ ।

  • #प्रतिनिधिसभा #नेपाल सरकार #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv