• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ११, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

“जनतालाई लोकतन्त्र आएन, निर्वाचनको कुनै औचित्य छैन।”- मोहन बैध किरण

नेकपा ( क्रान्तिकारी माओबादी )का महासचिव मोहन बैध किरण ले जनतालाई लोकतन्त्र नआएको भन्दै लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने अपराध भएको बताएका छन् ।
मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाललगायत दलहरुले निकालेको विरोध र्‍यालीपछि काठमाडौंको शान्तिबाटिकामा आयोजित कोणसभामा वैद्यले दलहरुले प्रतिगमनविरुद्ध लोकतन्त्र भने पनि सो लोकतन्त्र जनताका लागि नभएको बताए।

देशमा पटक-पटक परिवर्तन भए पनि मजदुर किसान, महिला, जनताले त्यसको महसुस गर्न नसकेको उनको भनाइ छ। वैद्यले अहिले नेताहरूका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताए।

प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद-वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने भन्दै उनीहरुले मंसिर ४ को निर्वाचन बरिस्कार र अवज्ञा गर्ने निर्णय गरेका हुन्।

 

  • #निर्वाचन #मोहन बैध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv