कृषि समाचार
सबै
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
काठमाडौ । हिजोसम्म बाँझिएका डाँडापाखा आज फलफूलका बगैँचाले हराभरा बन्दैछन्। वैदेशिक रोजगारीको विकल्प खोजिरहेका पहाडी कृषकका लागि काष्ठफल तथा फलफूल खेती आशाको नयाँ आधार बनेको छ । डडेलधुराको एक पाखो बारीमा ओखरका बिरुवा हुर्किरहेका
बैंक/वित्त
सबै
एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’
एनएमबी बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले सातै प्रदेशका प्रधान तथा शाखा कार्यालयमा म्यानेजमेन्ट ट्रेनी पदको लागि २० जना कर्मचारी मागेको हो। इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, एसएलसी/एसइई र त्यसपछिका सबै शैक्षिक स्तरहरूमा न्यूनतम ४५ प्रतिशत वा सो सरहको सिजिपिए ल्याएको हुनुपर्नेछ।३० वर्ष उमेर ननाघेका इच्छुकले चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन्।


