११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थल स्रोतले बतायो । विमान आकाशमा होल्ड गरिएको छ भने फेल भएको इन्जिनमा आगो लागेको अवस्था रहेको उल्लेख छ ।
दुबईकालागि उडेको जहाजको इन्जिन फेल ,आपतकालिन अवतरणको प्रयास जारी
दुबईकालागि उडेको जहाजको इन्जिन फेल ,आपतकालिन अवतरणको प्रयास जारी
तपाईको प्रतिक्रिया