• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नेपालका लागि नेपालीले सार्बजनिक गर्यो चुनावी घोषणा पत्र, चुनावी गीत र घरदैलो कार्यक्रम समेत सार्वजनिक

कार्तिक ५ काठमाडौ, नेपालकालागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने ले आफ्नो चुनावी घोषणा पत्र सार्बजनिक गर्नुभएको छ। नेपालकालागि नेपाली पार्टीका देशभरका उम्मेदवारहरुबारे जानकारी दिदै चुनावी गीत समेत सार्बजनिक गरिएको छ भने शंख चुनाव चिन्ह  लिएर काठमाडौ १ बाट प्रतिनिधि सभाको उम्मेद्बारी दिएका अध्यक्ष बालकृष्ण न्यौपानेले आफ्नो उम्मेद्बारी र नेपालकालागि नेपाली पार्टीको गठनको औचित्यबारे प्रकाश पार्नु भएको थियो । सयौ समर्थक र कार्यकर्ताहरुको उपस्थितका बिच आयोजित अन्तरक्रिया कार्यक्रममा समाजका विभिन्न छेत्रमा योगदान पुर्याएका विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

  • #भृकुटी न्युज #बालकृष्ण न्यौपाने #नेपालकालागि नेपाली # निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv