• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, मङि्सर २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

बाम एकता बिरोधी माधव प्रचण्डका सिद्धिने दिन आए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता भाँडनेहरू नेपालमा सकिन लागेको बताएका छन्। दोस्रोपटक चुनावी सभाहरू सम्बोधन गर्न सुदूरपश्चिम आएका ओलीले पार्टी सचिव लेखराज भट्ट लडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को अत्तरियामा शनिबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।माधव नेपाल र प्रचण्डहरू वामपन्थी एकता भाँडने ब्यक्ति हुन्। क्रमशः दुबै जना सिद्धिदैछन्। माधव नेपाल यसैपाली सिद्धिदैछन्,’ ओलीले भने, ‘माधव नेपालको पार्टी पानीमा मिचेको खरानीको डल्लो हो। घाम लाग्यो कि फास्सफुस्स।’
उनले प्रचण्डका पनि सिद्धिने दिन आएको बताए।

  • #केपी ओली #प्रचण्ड #माधव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

ताजा समाचार

  • १.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • २.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ३.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

  • ४.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • ५.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ६.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv