• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

वीरगञ्ज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणाली किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्न आवश्यक पर्ने अनलाइन संरचना विकास गर्न लागिएको बताएका छन् । मन्त्री परियारले रासायनिक मल अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने तयारी भइरहेको जानकारी दिए । पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाटमा मन्त्री परियारले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले वितरण प्रणाली वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिए । सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र न्यायोचित ढङ्गले प्राप्त गर्न नसकिरहेको गुनासा आइरहेको बेला अनलाइन सिस्टम बाट मल आएपछि किसानको मल नपाउने समस्या समाधान हुने उनको विश्वास थियो । मन्त्री परियारले त्यस्ता खालका गुनासालाई सम्बोधन गर्न अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने अनलाइन प्रणाली विकास गर्न जुटेको र सम्भवतः सो कार्य छिट्टै सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘सरकारले ठूलो धनराशिको रासायनिक मल खरिद गरेर किसानलाई अनुदानका रूपमा सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । तर, अनुदानको मल वितरण प्रणालीमा कतै न कतै समस्या कायमै छ । कमजोरी सुधार्न खोजिरहेका छौँ ।


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुग्ध विकास संस्थानको महाप्रबन्धकमा डा. शरणकुमार पाण्डे नियुक्त ‘दुहुना गाई’ बन्दै गएको डीडीसीलाई सही मार्गमा ल्याउनु मुख्य चुनौती
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

धेरै पढिएको

  • १.
    दुग्ध विकास संस्थानको महाप्रबन्धकमा डा. शरणकुमार पाण्डे नियुक्त ‘दुहुना गाई’ बन्दै गएको डीडीसीलाई सही मार्गमा ल्याउनु मुख्य चुनौती

ताजा समाचार

  • १.
    दुग्ध विकास संस्थानको महाप्रबन्धकमा डा. शरणकुमार पाण्डे नियुक्त ‘दुहुना गाई’ बन्दै गएको डीडीसीलाई सही मार्गमा ल्याउनु मुख्य चुनौती

  • २.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • ३.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ४.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ५.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ६.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv