• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

धादिङ – सुर्यज्योती लाईफ ईन्स्योरेन्स कम्पनि धादिङले अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार धादिङबेसीमा आयोजित कार्यक्रममा गत आ.व.२०७९/८० मा विमा व्यावसाय गर्ने ८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुर्यज्योति लाईफ इन्स्योरेन्सका तालिम तथा विकास बिभाग प्रमुख श्री उत्तम प्रसाद आचार्यको विशेष उपस्थितिमा रहेको थियो ।
उक्त कार्यक्रममा ६० भन्दा बढी अभिकर्ताहरुलाई विविध सामग्री उपलब्ध गरि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा गत आर्थिक बर्षमा ब्यक्तिगत कोडमा कार्य गर्नु हुने मध्य उत्कृष्ट ४ जना तथा टिम व्यावसाय गर्नु हुने उत्कृष्ठ ४ जना लाई ट्रफि सहित सम्मानित गरिएको थियो । कार्यक्रममा स्टार एजेन्सी म्यानेजर, बरिस्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा कम्पनीको अभिकर्ताहरु को सहभागिता रहेको थियो ।

कार्यक्रमको विशेष अतिथी उत्तम प्रसाद आचार्यले कम्पनिको बर्तमान अवस्था, अभिकर्ताको पेषा र जिम्मेवारी, जिवन विमा कम्पनीहरुमा सुर्यज्योति लाईफको फरक पहिचान तथा विमितहरु लाई पस्कदै आएको पृथक तथा नबिनतम सेवा सुबिधा, अभिकर्ताले समाजमा आर्थिक सल्लाहकारको रुपमा खेलेको भुमिकाबारे उल्लेख गर्दै आफ्नो प्रस्तुति राखेका थिए ।

त्यस्तै कम्पनीको नयाँ स्किमबारे र ईन्स्योरेन्सको सटिक चिनारी प्रस्तुत गर्दै धादिङ शाखाका प्रमुख जिवन सिलवालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

  • surya jyuti life
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv