• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, कार्तिक ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अर्घाखाँचीका महिलाले बदल्दिए गाउँको भाग्य

 ३० फागुन,अर्घाखाँची,अर्घाखाँचीका महिला कृषकले आफ्नो र आफ्नो गाउँको भाग्यनै बदल्दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढेपछि कफी खेतीमा आकर्षित भएका शितगंगा नगरपालिका – ३ खसर्काका महिलाहरु जनजागृती महलिा कफी कृषक समूह बनाएर व्यवसायीक कफी खेतीमा लागेपछि समग्र गाउँकै भाग्य बद्लिएको छ ।
कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको कफी महिला समूहकी अध्यक्ष मीना भुसालले बताइन्। ‘खसर्का गाउँमा मात्रै ८० रोपनीभन्दा बढी क्षेत्रफलमा कफी रहेको र यसलाई बढाएर एक सय ५० रोपनीमा पुर्‍याउन समूहका महिलाहरु लागि परेका छन्।’ अर्घाखाँचीका महिलाले गरेको यो भाग्यबदल्ने हिम्मतकै कारण अव अर्घाखाँचीको खसर्काले मात्रै वार्षिक २० क्वीन्टल पार्चमेन्ट कफी विदेश निर्यात गर्ने  भएको छ ।

  • #अर्घाखाँची #कफी खेती #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

ताजा समाचार

  • १.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • २.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ३.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ४.

  • ५.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ६.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv