• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

`इण्डियन सर्टिफिकेट इक्यूभेलेन्ट´ गराउन त्रिभुवन विश्वविद्यालयभित्र हिसिला यमीको चलखेल, मोटो रकमको आश्वासन

५ पौष ,काठमाडौ ,भ्रष्टाचार र देशप्रतिको गैर जिम्मेवार अभिव्यक्तिका कारण पटक पटक विवादमा आइरहने पूर्वमाओबादी नेतृ एवम डा.बाबुराम भट्टराई पत्नी  हिसिला यमीले इण्डियन सर्टिफिकेट इक्यूभेलेन्ट गराउन त्रिभुवन विश्वविद्यालयभित्र ठूलो चलखेल गरिरहेको बुझिएको छ ।  पछिल्लो समय ठूलो रकम र अन्य प्रलोभन दिंदै यमीले इन्डियन  सर्टिफिकेटलाई बैधता दिन त्रिभुवन विश्व विद्यालयमा दवाब र प्रलोभनको अस्त्र प्रयोग गरिरहेको श्रोतले बताएको छ। समय समयम  डा.भट्टराईको विद्यावारिधी  र  हिसिला  यमीको  शैक्षिक प्रमाण पत्र समेत अविश्वसनीय रहेको चर्चा भइरहेको बेला यमीले यस्तो प्रयत्न गर्नुले थप प्रश्न उठाएको छ ।  त्रिभुवन विश्वविद्यालयले अमुक पात्रको प्रभाव र दवाबमा परेर इन्डियन सर्टिफिकेट इक्यूभ्येलेन्ट गर्नु गलत नजिर र शैक्षिक छेत्रमाथि गम्भीर दीर्घकालिन असर पर्ने भन्दै यस्तो गर्न अस्विकार गरिरहेको श्रोतले बताएको छ।”नेपाल भित्र रहेका भारतीय नक्कली शैक्षिक प्रमाणपत्र धारीहरुलाई वैधानिकता दिँदै जाने हो भने कस्तो अवस्था आउला ?” त्रिभुवन विश्व बिद्यालयका एक अधिकारीले नाम नबताउने सर्तमा हिसिलाको यो प्रयास गम्भीर डिजाइनमा आइरहेको र हिसिलाले चाँडै विशिष्ट छेत्रमा नियुक्तिलिने तयारी रहेकोले आफ्ना  शैक्षिक प्रमाणपत्रहरुलाई नेपाली बैधानिकता दिन ठूलो चलखेल गरिरहेको बताएका छन् ।

  • #हिसिला यमी #बाबुराम भट्टराई # त्रिभुवन विश्वविद्यालय #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv