• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए आइसिसीका उपाध्यक्ष डिबी क्षेत्रीले दिए एनआरएनए सुधारका लागि यस्ता सुझाव (सुझावसहित)

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी कार्यकालका लागि निर्वाचन नजिकिदैछ । यसै सन्दर्भमा वर्तमान उपाधयक्ष डिबी क्षेत्रीले एनआरएनए सुधारका लागि विभिन्न सुझाव दिएका छन् ।

१८ महीने कार्यकालको अन्त्यतिर आएर हेर्दा एनआरएनए को यो टिम ले २० बर्ष देखी थांती रहेका मुद्दामा सफल अवतरण गरायकोछ,तर कार्यान्वयनमा अझै मेहनतको आवश्यकता छ। अब सफल बिश्व सम्मेलन गरि बिदा लिने र नया कार्यसमिति लाई पधभार हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी पुरा गर्ने अभिभारा बांकीनै छ।


एनसीसी हरूका निर्बाचन सफलताका साथ सकियकोछ भने आईसीसीका उम्मेदवार हरूलाई अग्रिम शुभकामना !!
तर अब काठमाडौं मा कस्तो एनआरएनए बनाउने बहस गरौं ब्यक्त्ती को बनाउने भन्ने हैन !
१, उम्मेदवार हरुले १ महीने बहसको थालनी गरौं बहस बाटै आफ्ना घोषणापत्र हरू को ब्याख्या गरौं पब्लीक को मन जितौं र निर्बाचित बनौं ।

२, अरुका कमजोरी खोजेर भाडाका बिष्लेशक र प्रचारक नखोजौं,समाजिक संबाद को स्तर खस्कँदो छ यस्को ख्याल गरौं सभ्यता र सच्चाई नै नेपालीको गहना थिय ती सच्चाई कता जांदैछन भन्ने हेक्का राखेर बोलौं।

३, ११औं महाधिवेशन मा लानछाना लगाउने हरूले आफु सफाचट भएको पब्लीक र निकाय हरू बाट क्लीन चिट ल्याएर मात्र अरूलाई आरोपीत गरौं यो धर्तीमा न कोही ज्ञण्ण्५चोखो छ न सबै गलत मात्रामा कमी बढी हो नत्र अरुलाई १ औंला देखांउदा आफुतीर बांकी ४ औंला ठडीएलान ।


४, मुद्दामा होसियार बनौं सक्ने गर्ने र आफुले बुझेका कुरा मात्र छाप्ने रंग्याउने गरौं, खेतला लगाएर कनिकुथी लेख्ने हैन जती सकीन्छ तेती मात्र बोलौं१ बजेट, सयय, क्षमता अनी लजेस्टिक को भरपुर ख्याल गरौं बोल्ने र बिर्सने नगरौं ।

५, पलिसीमा काम गरौं मुद्दामा सहमत बनौं बेक्तीमा हैन। let’s focus what is right not who is right


६, बिषय उठान गर्दा बटम(अपमा जाऊँ कार्यान्वयन अप बटममा लैजाउॅ, आज निर्देशन मान्ने को कमी छ तर मुद्दा उठान भैसके पछि सबै सहभागि भए अपनत्वको भाव हुन्छ भने कार्यान्वयन मा सहजता आउँछ।।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv