• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, कार्तिक ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एमालेले प्रचण्ड सरकार ढाल्न अमेरिका मार्फत वार्ता गरिरहेको छ – प्रा.डा.मिश्र

२१ असार,काठमाडौं। राजनीतिक विश्लेषक प्रा.डा.विजय मिश्रले पछिल्लो समय एमालेले अमेरिका मार्फत काङ्ग्रेससँग वार्ता गरिरहेको बताएका छन् । vrikuti online tv को एक अन्तरवार्तामा समसामयिक राजनीतिक घट्ना क्रमबारे बोल्दै डा. मिश्रले यस्तो खुलासा गरेका हुन् ।


एमाले र काङ्ग्रेसको गठबन्धनमा काङ्ग्रेस नेतृत्वको नयाँ सरकार बनाउने योजनामा विस्वासको सङ्कट देखिएकै कारण अमेरिका मार्फत छलफल चलाइएको उल्लेख गर्दै यो वार्ता सफल भए र काङ्ग्रेस नेतृत्वमा नयाँ सरकार बन्न सफल भए  प्रचण्ड जेलसम्म जान सक्ने स्थिति रहेको बताएका छन् । ललिता निवास काण्डबारे पनि अन्तरवार्तामा डा.मिश्रले थप नयाँ तथ्यहरु बताएका छन् ।

  • #अमेरिका #एमाले #नेपाली काङ्ग्रेस #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

ताजा समाचार

  • १.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • २.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ३.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ४.

  • ५.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ६.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv