• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ओलीको फोनले झस्किएका प्रचण्ड पुगे डिल्लीबजार कारागार,रेशम चौधरीसँग गोप्य भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा कुराकानी लगत्तै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेका हुन् ।
कैलालीको टीकापुर हत्याकाण्डमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्त चौधरीलाई प्रचण्डले यो भन्दा पहिले फरार रहेर भारतमा लुकिरहेको अवस्थामा पनि नेपाली सुरक्षा निकायलाई चुनौती दिदै भेटघाट गरेका थिए ।
सुदुर पश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय भएको र संयोजक चौधरी श्रीमती रञ्जीता श्रेष्ठ कैलाली र स्वतन्त्रबाट चौधरीका बुबा बर्दियाबाट प्रतिनिधिसभामा निर्वार्चित भएपछि आफ्नो चौतर्फी हारबाट अतालिएका प्रचण्ड चौधरी भेट्न कारागार पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा पनि तीन सिट जितेको छ ।डिल्लीबजार कारगारमा प्रचण्डले चौधरीसँग ३० मिनेटजति संवाद गरेको स्रोतले पुष्टि गरेको छ । भेटमा उनले चौधरीसँग के कुरा गरे भन्ने प्रष्ट नभएपनि प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । भेट साँझ साढे ६ बजे भएको हो ।

 

 

  • #प्रचण्ड #रेशम चौधरी # काठमाडौ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv