• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

काङ्ग्रेसको घोषणा पत्र आयो तर माधव प्रचण्ड आएनन्

काठमाडौं । पाँच दलिय गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसले आज गरेको चुनावी  घोषणा पत्र सार्वजनिकिकरण कार्यक्रममा गठबन्धनका प्रमुख नेता प्रचण्ड र माधव नेपाल अनुपस्थित भएका छन् ,काङ्ग्रेससँग सँगै मर्ने सँगै बाँच्ने कसम खाएर  एउटै गठबन्धन बनाएका पाँच दलभित्र किन एउटै घोषणा पत्र बन्न सकेन भन्ने सर्बसाधारणको प्रश्नको जवाफ अनुत्तरित नै रहने भएको छ। आज काङ्ग्रेसले जारी गरेको घोषणा पत्रबारे गठबन्धनको धारणा के हो भन्ने पनि स्पष्ट छैन। आज काङ्ग्रेसले एक्लै घोषणा पत्र जारी गरेर पार्टीको एकल घोषणापत्र सार्वजनिक गरिरहँदा अब गठबन्धनको साझा कार्यक्रमचाहिँ के हो ? भन्ने अन्यौल खडा भएको छ,आफैलाई दाउमा राखेर गठबन्धनको जुवा खेलिरहेको कांग्रेसले घोषणा पत्रमा नेकपा एस र माओबादी केन्द्रलाई  च्याँखेदाउको सामान्य अवसर समेत छोडेको छैन।घोषणा पत्रमा काङ्ग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
आगामी निर्वाचनका लागि ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै कांग्रेसले यस्तो सङ्कल्प गरेको हो।

५ वर्षभित्र सबै नागरिकको ’स्वास्थ्य बिमा र बिमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने उल्लेख गरेको छ। बिमा रकमको दायरा बढाइ १० लाख पुर्‍याइने लक्ष्य पनि लिएको छ।

आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बिमाबाट हुनेगरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बिमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिन पनि घोषणा गरेको छ।

 

  • #भृकुटी न्यूज #नेपाली काङ्ग्रेस #निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv