• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपालले यूएई ‘ए’लाई हरायो

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा ओपनर कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपालले यूएई एलाई पराजित गरेको छ ।

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको खेलमा नेपालले यूएई एलाई विकेटले ३ पराजित गरेको छ । यूएई एले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतक पारी खेले । उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्धतमा ७१ रनको योगदान गरे । देव खनाल र सन्दीप जोराले समान २४/२४ रन बनाए ।

यूएई एका मोहम्मद फराजुद्दीनले ५ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको यूएई एले ४४ ओभरमा १० विकेट गुमाउँदै १५७ रन बनाएको थियो । यूएई एका लागि ओपनर लवप्रीत बाजवाले ५२ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि भुर्तेलले ६ विकेट लिए । मौसम ढकालले २ विकेट तथा कुशल मल्ल र पवन सरार्फले समान एक(एक विकेट लिए ।

यससँगै नेपालले अन्तिम खेलमा जितसहित प्रतियोगितामा आफ्नो यात्रा टुंगाएको छ । यसअघि पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

 

  • क्रिकेट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv