पोखरा । लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको छ । प्रेस सेन्टर लमजुङकी सचिवसमेत रहेकी अधिकारीको डेंगुका कारण निधन भएको लमजुङका पत्रकार आश गुरुङले जानकारी दिए ।
२२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् ।
चाँदनीको दु:खद निधन
चाँदनीको दु:खद निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


