• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

चुनावको मुखमा सरुवाको बितण्डा,खोइ आचारसंहिता ?

facebook sharing button
sharethis sharing button

सरकारले सशस्त्र प्रहरीका दुई अधिकारीको काज सरुवा गरेको छ । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा असोज ३१ गते गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एक डिआइजी (नायव महानिरीक्षक) र एसएसपी (वरिष्ठ उपरीक्षक)लाई काजमा खटाउने निर्णय गरेको हो ।

जसअनुसार हल्चोकस्थित सशस्त्र मुख्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका डिआइजी दुर्गाप्रसाद भट्टराई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबार सरुवा भएका छन् । काज खटाइएका एसएसपी विश्वकुमार भट्टराई ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली पुगेका छन् ।

यसअघि उनी १ नम्बर बराह बाहिनी मुख्यालय, सुनसरीमा कार्यरत थिए । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले हिजो सर्कुलर गरेको पत्रअनुसार विश्वकुमारलाई पूर्वबाट प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरा रहेको बाहिनीमा लगिएको हो ।सशस्त्र मुख्यालयले राष्ट्रिय किताबखानालाई सोही पत्रमार्फत् दुई कर्मचारीको काज सरुवा गरेको जानकारी गराउँदै सोहीअनुसार गर्न अनुरोध गरेको छ ।

यसअघि सशस्त्रले असोज ३१ गतेकै मितिमा महानिरीक्षकबाट भएको निर्णयबमोजिम भन्दै चार जना एसपीको सरुवा गरेको थियो।

  • #ससस्त्र प्रहरी #गृहमन्त्रालय #हाकिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv