• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

जाडोमा बदाम खानुका फाइदाहरू

काठमाडौँ। बदाम भन्ने बित्तिकै धेरैले जाडोमा सुन्तलासँग घाममा बसेर खाएको कल्पना गर्छन् । पारिलो घाम ताप्दै साथीभाइसँग गफ गर्दै बदाम खानुको मज्जै बेग्लै हुन्छ । तर त्यो भन्दा बढी बदामले स्वास्थ्यमा लाभ पुराउँछ । स्वाद र पौष्टिकताले भरपुर बदाम खाँदा मष्तिस्क तेज हुनुका साथै मुटुलाई पनि लाभ प्रदान गर्छ ।

यस्ता छन् बदाम खानुका फाइदाहरू :

– तौल घटाउँछ
बदाममा फाइबरको मात्रा भरपुर हुने भएकाले बदाम खाँदा छिट्टै भोक लाग्दैन । फलत तौल व्यवस्थापनमा बदामले मद्दत गर्छ ।

– स्मरणशक्तिमा लाभ
बदाममा भिटामन बी ३ पाइन्छ । यसले स्मरणशक्ति बढाउने र तेज बनाउन मद्दत गर्छ ।


– डिप्रेसनमा लाभ
बदाममा हुने ट्राइपटोफन तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनावबाट मुक्त हुन दैनिक बदाम खाँदा लाभ पुग्दछ ।

– गर्भवतीलाई लाभदायी
गर्भमा बढिरहेको बच्चाको विकासको लागि गर्भवती महिलाले बदाम खानु लाभदायी हुन्छ ।

– मधुमेह र कोलेस्टेरोल नियन्त्रण
बदाममा पाइने म्याग्रेसियमले शरीरमा ब्लड सुगरको तह कायम राख्न मद्दत गर्छ । साथै यसमा पाइने फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

– क्यान्सरको जोखिम कम
बदाममा पाइने आइरन, एन्टिअक्सिडेन्ट, जिंक र फोलेट क्याल्सियमले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि सहयोग गर्छ । साथै यसमा पाइने फाइटोस्टेरो तत्वले ट्युमरलाई नियन्त्रण गर्छ । जसले क्यान्सर हुनबाट जोगाउँछ ।

– मुटु र छालमा लाभ
बदाममा पाइने एन्टि अक्सिडेन्ट र खनिज तत्वले हार्ट स्ट्रोक वा मुटुसम्बन्धी रोगबाट बचाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेल निकालेर छालालाई नरम बनाउँछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पालुंगो सागमा भेटियो अत्यधिक विषादी
भारती मानन्धरले गरिन बिष सेवन,भेरीमा अस्पतालमा उपचार हुँदै
बागलुङमा कोदोको बिस्कुट उत्पादन सुरु

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv