• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, साउन १६, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ठूलो दुर्घटना रोक्न प्रहरी सफल,पेस्तोल सहित दुई पक्राउ, मेयर हर्क साम्पाङले गरे अपिल

८ जेष्ठ,धरान।धरान प्रहरीले  पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धरान ८ मा लुकाएर राखेको  अवस्थामा मेड इन युएस लेखिएको एक थान पेस्तोलसहित धरान १० का ३५ वर्षीय राजेश लिम्बू र धरान ५ का कुमार भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । यस अघि गत बैशाख ३१ गते दुई थान पेस्तोल सहित तीन जना पक्राउ परेका थिए। पक्राउ परेकाहरुको अनुसन्धानकै क्रममा थप एक थान अत्याधुनिक पेस्तोल सहित दुई जनालाई प्रहरीले  पक्राउ गर्न सफल भएको छ । धरानमा ठूलै घट्ना घटाउने उदेश्य साथ सक्रिय रहेका हतियार धारीहरुलाई प्रहरीले समयमै पक्राउ गर्न सफल भएकोले दुर्घटना टरेको श्रोतले बताएको छ । मेयर हर्क साम्पाङले धरानका युवाहरूलाई कसैको उक्साहट,गलत योजना र पैसाको लोभमा आपराधिक  कार्यमा प्रयोग नहुन स्थानिय युवाहरूलाई आग्रह समेत गरेका छन् ।

  • #धरान #हर्क साम्पाङ #नेपाल प्रहरी #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv