• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

तालमेलको जिम्मा शीर्ष नेतालाई

काठमाण्डौ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच तालमेलको खाका तयार पार्ने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको छ ।

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले स्थानीय तहबाट आएका सुझावमा छलफल गर्दै ती सुझाव र प्रतिवेदन शीर्ष तहको बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

‘बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारी अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल ग¥यो । अब सोमबार शीर्ष तहमा छलफल गरेर ठोस निश्कर्षमा पुग्नेछौ,’ सञ्चारमन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन् । अधिकांश स्थानीय तहबाट निर्वाचनमा तालमेलसम्बन्धी प्रतिवेदन आएको जानकारी पनि उनले दिए । यसअघि बसेको समितिको बैठकले स्थानीय तहमा तालमेलको विषयलाई लिएर प्रतिवेदन बुझाउन चैत २६ गतेसम्मको समयसीता तोकेको थियो ।

सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो । समितिको सदस्यमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी रहेका छन् ।

  • vrikuti tv
  • vrikutionlinetv
  • चुनावी संयन्त्र
  • नेपाली कांग्रेस
  • सत्तारुढ गठबन्धन
  • स्थानीय तह निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv