• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नेतान्याहुले भने – हमास नष्ट नभएसम्म युद्ध जारी रहनेछ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म गाजामा युद्ध जारी रहने बताएका छन् ।

गाजामा जारी युद्धका कारण बिग्रिएको अवस्थाका बीच विश्वका धेरै देशले इजरायललाई तत्काल युद्धविराम लागू गर्न अपिल गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बीबीसीलाई गाजामा जारी बम हमलालाई न्यायोचित भन्न नसकिने बताए।

यसैबीच साउदी अरबमा जम्मा भएका मुस्लिम देशहरूले पनि इजरायललाई गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् ।

तर, एक पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले त्यस्ता सबै अपीलहरू अस्वीकार गरे।

नेतान्याहुले भने, ‘आवश्यक भएमा इजरायल सारा संसारको सामु दृढ उभिनेछ। हमासलाई ध्वस्त नगरेसम्म र यसद्वारा बन्दी बनाएकाहरूलाई रिहा नगरेसम्म युद्ध जारी रहनेछ।’

नेतन्याहुले प्यालेस्टाइनी अथोरिटीले गाजाको प्रशासन लिने अमेरिकाको सुझावलाई स्वीकार नगर्ने संकेत दिए।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।

त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ। गाजाको हमासका स्वास्थ्य अधिकारीका अनुसार इजरायली हमलामा हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv