• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरीद्वारा गिरफ्तार,सैनिक हिरासतमा राखेर अनुसन्धान हुँदै

१९ पुस,काठमाडौ,नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । सेनापतिको आदेशमा उनलाई लाइन अरेस्ट गरिएको बताइएको छ । पदमा रहँदा भ्रष्टाचार र अधिकृतहरुमाथि अभद्र व्यवहार गरेको छुट्टै  उजुरी पारेर उनलाई जङ्गीअड्डामा वयानका लागि बोलाई आज नियन्त्रणमा लिइएको हो ।
उनलाई हिरासतमा लिइएको सैनिक प्रवक्ता कृष्ण भण्डारीले बताए  । उनीविरुद्ध पदमा छँदा भ्रष्टाचार,अभद्र व्यवहार गरेको लगायत विषयमा मुख्यालयमा उजुरी परेको कारण देखाउँदै नियन्त्रणमा लिएर सेनाले सोधपुछ थालेको हो । सेनाले नियमानुसार भोलिदेखि अवकाशको पत्र दिएका दुई तारे जर्नेल शाहीले सैनिक मुख्यालयसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि थप एक वर्ष जागिर थमौतीको मेसो मिलाएका थिए ।
उनी नागरिकता र शैक्षिक संस्थाको चारित्रिक प्रमाणपत्रमा उमेर फरक परेको भन्दै नागरिकताको आधारमा सेवा अवधि थप एक वर्ष बाँकी रहेको दाबीसहित सर्वोच्च पुगेका थिए ।

 

  • #नेपाली सेना # काठमाडौ # भृकुटी न्यूज #सैनिक प्रहरी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv