पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदैछन् । मुख्य गरि चीन पाकिस्तानको सुरक्षा, कुटनितिक बिस्तार , र पछिल्लो विश्व परिस्थितिबारे साझा दृष्टिकोण निर्माण र चीन,पाकिस्तान आर्थिक करिडोरको ६० अर्व लगानीबारे पनि छलफल हुने देखिएको छ।
पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा,राष्ट्रपति सी सँग भेटको तय।।
पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा,राष्ट्रपति सी सँग भेटको तय।।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


