• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

पाकिस्तानी युनिर्भसिटीमा सेक्स पार्टी, शिक्षक र बिद्यार्थीको ५ हजार बढी नग्न भिडियो बरामद

पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिया विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ ।

मिडिया रिपोर्टमा यी भिडियोको संख्या करिब ५,५०० रहेको बताइएको छ । आरोपीले राम्रो अंक ल्याउने प्रलोभनमा छात्राको नग्न भिडियो बनाइदिन्थे । यस विश्वविद्यालयका ११३ विद्यार्थी पनि लागुऔषध दुव्र्यसनीमा परेका छन् । विश्वविद्यालयका एक प्राध्यापकले उनीहरुलाई लागुऔषध बेच्ने गरेको प्रहरीले थाहा पाएको छ ।

प्रहरीले विश्वविद्यालयका निर्देशक डा. अबुजार, सुरक्षा अधिकृत सैयद एजाज शाह र अल्ताफ नामका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले एजाजका २ वटा फोनबाट यी पोर्न क्लिपहरु फेला पारेको हो ।

प्रहरीले साउन २२ गते विश्वविद्यालयमा छापा मारेको थियो तर विश्वविद्यालय प्रशासनले यो संस्था र विद्यार्थीविरुद्धको षड्यन्त्र भएको बताएको छ ।

 

यसैबीच प्रहरीले विश्वविद्यालय हाम्रो निशाना होइन, लागुऔषध तस्करलाई पक्रन चाहन्छौं भनेका छन् ।

नग्न भिडियो प्रकरणमा सुरक्षा अधिकारीसँगै विश्वविद्यालयका अन्य प्राध्यापक र कर्मचारी पनि संलग्न छन्, जसले विद्यार्थीलाई ब्ल्याकमेल गरी उक्त भिडियो एजाजलाई पठाउन भनेका थिए ।

युनिभर्सिटीमा विद्यार्थी र महिला कर्मचारीलाई पनि डान्स र सेक्स पार्टीका लागि जबरजस्ती गरिएको प्रहरीले जनाएको छ । दक्षिण पञ्जाबको शिक्षा विभागले पनि यस विषयमा छानबिन गर्नेछ। यसको अनुसन्धान प्रतिवेदन तीन दिनभित्र बुझाइने छ ।

अभियुक्त एजाज सेवानिवृत्त सैनिक अधिकृत रहेको प्रहरीले जनाएको छ । यो विश्वविद्यालयका पूर्व कुलपति द्वारा नियुक्त गरिएको थियो।

अनुसन्धान चलिरहेको बेला प्रहरीले थप एक महिलासहित २ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । अभियुक्तहरुको साथबाट डेढ किलो चरस, २० ग्राम क्रिस्टल र ३ सय ग्राम चरस बरामद भएको छ । यी अभियुक्तहरूले शैक्षिक संस्थामा लागुऔषध आपूर्ति गर्ने गरेका थिए ।

पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाएपछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई गत २८ जुनमा पक्राउ गरिएको थियो । उनको साथबाट धेरै लागुऔषध बरामद भएको छ । उनै वित्त अधिकारी एक भ्यानवाट समातिएका थिए । उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि उपस्थित थिए । नजिकै लागुऔषध पनि फेला परेको छ ।

दुबैको फोन चेक गर्दा प्रहरी चकित भयो । जसमा युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv