• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

पेलेरै जाने दाउमा लागे प्रचण्ड, सचिवालयमा चुलियो तनाव

१७ फागुन,काठमाडौँ, एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनु पर्छ कि पर्दैन भनेर परामर्श थालेका छन् ।
अनिवार्य विश्वास देखाउनु पर्ने भए राष्ट्रपतिको निर्वाचन अगावै विश्वासको मत देखाउन चाहेका प्रचण्डलाई सल्लाहकारहरुले विश्वासको मत लिए पनि हुने नलिए पनि हुने अवस्था सुझाए पछि प्रचण्ड अति पेचिलो र वाध्यकारी अवस्था बाहेक विश्वासको मत नलिएरै अगाडी बढ्ने सोचमा रहेको निकट श्रोतले बताएको छ । राष्ट्रपति निर्वाचन अगावै यो कोर्ष टुंगोलगाउन चाहेका प्रचण्डलाई काङ्ग्रेसले अस्विकार गरेपछि यो पछि धकेलिएको छ भने प्रचण्ड पुन:काङ्ग्रेससँग सङ्का गर्ने ठाउँमा आइपुगेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री प्रचण्डको सचिवालय अहिले विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा राय खोज्ने तनावबाट गुज्रिरहेको बताइएको छ ।

  • #काङ्ग्रेस #एमाले #माओवादी #प्रचण्ड #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv