• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुन्न सर्वसाधारण भिड,दुर्गा प्रसाईं र गंगा माया अधिकारी पनि सर्वोच्चमा

२५ फागुन,काठमाडौ,सर्वोच्च अदालतमा आज सुनुवाइ हुन लागेको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुन्न सर्वोच्च परिसरमा सर्वसाधारण नागरिकको बाक्लो उपस्थिति देखिएको छ । प्रचण्डको मुद्दा फास्ट ट्र्याकबाट अगाडी बढ्ने सङ्केत देखिएसँगै लामोसमय देखि न्यायको लडाइँ लड्दै आएकी गंगा माया अधिकारी पनि मुद्दाको सुनुवाइ सुन्न सर्वोच्च पुगेकी छिन् भने माइतीघरमा निकालिएको जन प्रदर्शन छाडेर दुर्गा प्रसाईं उर्फ पनि सर्वोच्च अदालत छिरेका छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अस्ति दर्ता भएको मुद्दाको पेसी आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ ।

  • #सर्वोच्च अदालत #प्रचण्ड #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv