• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

माओबादी केन्द्रका कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

सिन्धुलीमा निर्वाचनमा प्रचार सामाग्री छापेको पैसा माग्न जाँदा नेकपा(माओवादी केन्द्र)का कार्यकर्ता द्वारा प्रेश श्रमिकको हत्या भएको छ ।


नेकपा(माओवादी केन्द्र)का तत्कालिन गोलन्जोर गाउँपालिका अध्यक्षका उमेदवार ज्वाला प्रसाद न्यौपानेले प्रचार सामाग्री छपाई गरेको बाँकी ४८ हजार रुपैयाँ माग गर्दै पार्टी कार्यालयमा अनसन बसेका पुष्पदिप अपसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी कार्यकर्ताको कुटपिटबाट मृत्यू भएको मृतकका परिवारले आरोप लगाएका छन ।

मृतकका छोरा बिवेकराज देवकोटाले माओवादी कार्यकर्ता प्रकाश काफ्ले बिरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता गराएका छन । अपरान्ह १ बजेको समयमा पार्टी कार्यालय भित्र देवकोटा माथि हातपात भएको स्थानीय बताउछन । हातपात पछि मृतक देवकोटाका छोरालाई खबर गरी अस्पताल लैजान भनेकोमा अस्पताल पुगेपछि डाक्टरले देवकोटालाई मृत घोषणा गरेका थिए ।

मृतक देवकोटाले श्रम बापतको रकम बारम्बार माग गर्दा पनि नपाएपछि उनी पार्टी कार्यालयमै अनशन बसेका थिए । अहिले देवकोटाको शब सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागी राखिएको प्रहरीले बताएको छ भने दोषिमाथि कानुनी कार्वाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने मृतकका परिवारले बताएका छन ।

पिडक काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक बिमलराज कडेलले बताए । स्थिती तनाबग्रस्त हुन सक्ने भन्दै अहिले सिन्धुलीमाढी स्थित माओवादी केन्द्रको पार्टी कार्यालय शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ भन्ने बुझिन आए को छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv