• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रधानन्यायाधीश राणालाई सैनिक सुरक्षाको माग गर्दै राष्ट्रपति समक्ष पुग्यो निवेदन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सैनिक सुरक्षाको माग गर्दै राष्ट्रपति समक्ष निवेदन गरिएको छ । नेपालकालागि नेपाली पार्टीको सरकारी सर्वजनिक जग्गा छानविन समितिका अध्यक्ष  इ.रामभक्त बाडेले राष्ट्रपति सामु यस्तो निवेदन पेश गरेका हुन् । संवैधानिक निकायप्रति यस्तो अप्रिय अवस्था स्रिजना हुँदा र प्रधान न्यायाधीशले सफाइ पाइसक्दा पनि विभिन्न स्वार्थी र पुर्वाग्रही समूहले सर्वोच्च फर्कन नदिने अप्रिय अवस्था उत्पन्न भएको प्रति ध्यानाकर्षण गराउँदै निवेदनमा  प्रहरी सुरक्षाको भूमिकामा समेत प्रश्न उठाएर  सेनाको सुरक्षा व्यवस्था प्रवन्ध गरि प्रधानन्यायाधीश राणालाई आफ्नो जिम्मेवारीमा फर्काएर अभिभावकको दायित्व पूरा गरिदिन अनुरोध गरिएको छ।
निवेदनको पुरापाठ यस्तो रहेको छ ।

  • #राष्ट्रपति #रामभक्त बाडे #नेपाली सेना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv