• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, कार्तिक ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रधानमन्त्री प्रचण्डलाई भेट्दै बिदा भए कतारी राजदूत युसुफ अल–हैल

नेपालका लागि कतारी राजदूत युसूफ बिन मोहम्मद अल हैल आफ्नो ७ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किँएका छन ।

स्वदेश फर्किनु अघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगाएत सभामुख,रास्ट्रिय सभा अध्यक्षलगाएतसँग शिष्टाचार बिदाई भेट गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा नेपाल र कतारबिचको दुई देशीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटपछि राजदूत अल हैलले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै नेपाल आफ्नो दोस्रो घर भएको बताउदै आफ्नो नेपालको कार्यकाल सकिएकाले कतार फर्कन लागेको तर नेपाल र नेपालीको माया कहिलै नभुल्ने लेखेका छन ।

सन २०१६ देखि अहिलेसम्म कतार सरकारको प्रतिनिधिको रूपमा नेपालमा काम गर्न पाएकोमा म गौरवान्वित छु । नेपाल सदैव मेरो हृदयमा रहनेछ । मेरो लागि नेपाल दोस्रो घर हो । म जहाँ भएपनि नेपालको उन्नति र प्रगतिका लागि सधैं तत्पर रहनेछु भन्दै नेपाल र नेपालीलाई धेरै शुभकामना ब्यक्त गरेका छन ।

उनले नेपालमा आफूलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन ।

  • प्रचण्ड
  • प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • २.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ३.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ४.

  • ५.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ६.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv