• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार १८, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रवासी नेपालि एकता मचं कतारको छैठौ राष्ट्रिय अधिबेसन सम्पन्न

दोहा – नेकपा (एकीकृत समाजवादी)को प्रवासी नेपालि एकता मचं राष्ट्रिय कमिटि कतारको छैठौ राष्ट्रिय अधिबेसन सम्पन्न भएको छ ।

शनिवार दोहास्थित क्राउन प्लाजामा पार्टी उपाध्यक्ष तथा प्रतिनिधीसभाका सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले मोहमद मुक्तादा मुसलमानको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

मुसलमानको नेतृत्वमा उपाध्यक्ष नन्द प्रसाद ढुंगाना र राम कुमारी तामाङ, सचिवमा रुक बहादुर रानाभाट, उपसचिवमा सुरज बुढाथोकी, एकराज कटवाल र सपना महर्जन सहित ४१ सदस्यीय राष्ट्रिय कमिटि चयन गरेको निवर्तमान अध्यक्ष गणेश ढकालले जानकारी दिए ।

त्यस्तै अधिवेशनले नव निर्वाचित कमिटीको बैठकबाट निवर्तमान अध्यक्ष गणेश प्रसाद ढकालको अध्यक्षतामा १२ सदस्यीय सल्लाहकार परिषद् समेत गठन गरेको छ । जसको उपाध्यक्षमा खगराज खराल (मामा यासिन) र सचिवमा मिनराज वाग्ले रहेका छन् । त्यस्तै उक्त बैठकले निर्वाचन, लेखा परिक्षण र अनशासन कमिटी समेत गठन गरिएको ढकालले जनाए ।

अधिबेसनबाट सर्बसम्मत चयन गरिएको पदाधिकारी सहितका सदस्यहरुलाई प्रमुख अतिथि पाण्डेले सपथ ग्रहण गराएका थिए ।
उक्त अधिवेशनमा पार्टी केन्द्रीय सचिब राम कुमारी झाक्री र स्थायी कमिटि सदस्य एबम पार्टी प्रवास समन्वय कमिटिका संयोजक श्रीप्रसाद शाहको बिशिस्ट आतिथ्यता रहेको थियो ।

  • कतार
  • प्रवासी नेपालि एकता मचं
  • राजेन्द्र प्रसाद पाण्डे
  • राष्ट्रिय कमिटि
  • राष्ट्रिय कमिटि कतार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv