२९ फागुन,काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार महाराजगंजस्थित शीतलनिवासमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्
राष्ट्रपति पौडेलले लिए शपथ
राष्ट्रपति पौडेलले लिए शपथ
तपाईको प्रतिक्रिया