५ बैशाख,काठमाडौ ।अचानक राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको हो ।उपप्रधानमन्त्री खड्का अहिले अस्पतालमै रहेको बुझिएको छ भने राष्ट्रपतिको स्वास्थ्य अवस्था अस्वभाविक रुपमा बिग्रदै गएको बुझिएको।
राष्ट्रपति पौडेल अचानक बेहोस,अवस्था बुझ्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का अस्पतालमा
राष्ट्रपति पौडेल अचानक बेहोस,अवस्था बुझ्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का अस्पतालमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


