सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको एअरबस एच१२५ दुर्घटना हुँदा पाँच जना मेक्सिकन पर्यटक र एक नेपाली पाइलटको निधन भएको छ। दुर्घटनाग्रस्त हेलिकोप्टर सगरमाथाको फेदीमा ४२०० मिटरको उचाइमा रहेको लामजुरा भञ्ज्याङमा फेला परेको छ।
लामजुरामा हेलिकप्टर दुर्घटना,पाइलट सहित ६ जनाको निधन
लामजुरामा हेलिकप्टर दुर्घटना,पाइलट सहित ६ जनाको निधन
तपाईको प्रतिक्रिया