• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

“सत्ता गुमे पनि काङ्ग्रेसको शक्ति गुमेको छैन,राष्ट्रिय राजनीतिमा काङ्ग्रेस नयाँ कोर्स प्रवेश गर्छ।” – डा.शेखर कोइराला

पुस ११, काठमाडौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि पार्टीको शक्ति नगुमेको प्रतिक्रिया दिएका छन् ।

देशको पछिल्लो परिवर्तित राजनीतिप्रतिको दृष्टिकोणबारे सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई एवम् शुभकामना दिएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल संसद्को तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाइ प्रधानमन्त्रीमा नियुक्त भएको उल्लेख गर्दै नयाँ सरकारमा देखिएको यसखाले दृश्य अपेक्षित नभएको उल्लेख गरिएको छ ।

उनले  यस खाले वातावरण निर्माण हुनुमा कांग्रेसभित्र गम्भीर समीक्षा हुने र कांग्रेसको राष्ट्रिय राजनीति नयाँ कोर्समा प्रवेश गरेको बताएका छन् ।

नयाँ र अप्ठ्यारो परिस्थिति सिर्जना भए पनि निराश नभई थप सशक्तीकरणको अभियानमा जुट्न पनि उनले  पार्टी पङ्क्तिमा आह्वान गरेका छन् ।

  • #काङ्ग्रेस #डा.शेखर कोइराला #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv