• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सिंह दरवार भित्रका कुकुरले सबैलाई हैरान, कुकुरहरुको तथ्यांक समेत यकिन छैन

१६,बैशाख,काठमाडौँ।सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभावी दिसा–पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर संकलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि सिंह दरवार भित्रका कुकुरलाई आर्थिक अभावले उचित व्यवस्थापन गर्न नसकिएको ब्यवस्थापन कार्यलयका सूचना अधिकारी सुरेन्द्र कुमार शाहले बताए ।
सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्यांक छैन। कुकुरलाई कुनै संकेत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन। सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन। सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा नै कुकुरका मुख्य आहारा हुन्।

यकिन तथ्यांक र गणना नभए पनि सिंह दरवार भित्र करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको छ।
‘सिंहदरबारमा मुख्य चारवटा गेट भए पनि सातवटा ढोका छन्। सातवटा ढोकाबाट कति कुकुर भित्रिन्छन् र कति बाहिरिन्छन् भन्ने तथ्यांक राख्न सम्भव छैन’, उनले भने, ‘दक्षिणी गेट सधैँ खुलै रहन्छ। अन्य गेट बन्द गरिए पनि कुकुरलाई रोक्न नसकिएको र जुनसुकै जुक्ति लाएर भए पनि कुकुरहरु सजिलै सिंह दरवार भित्र आउजाउ गर्ने गरेको अधिकारी शाहले बताएका छन् ।
उनका अनुसार बेला–बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र–बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन।

काठमाडौ महानगरमा भित्र २२ हजार भन्दा बढी सडक कुकुर रहेको बताइएको छ ।

 

  • #बालेन #सिहदरवार #काठमाडौ #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv