• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

स्वतन्त्रलाई मुख छाडेर चुनाव जित्ने दाउमा प्रचण्ड,गोर्खामा मच्चियो भाँडभैलो

स्वतन्त्र भनेका अराजकताबादी र मुर्खमानिसको जमात हो भन्दै गोर्खा पुगेर प्रचण्डले स्वतन्त्रहरुलाई मुख छाडेका छन । आफ्नो स्वार्थका निम्ति हिंसा मच्चाउन देखि काङ्ग्रेससँग घाँटी जोड्न समेत पछि नपरेका प्रचण्डको त्यस्तो अभिव्यक्ती सुनेर सहभागीहरु मुखामुख गर्दै हासेका थिए । बाबुरामको निगाह र आशिर्वादमा आफ्नो राजनीतिक जीवन धानिरहेका प्रचण्डको खुट्टी राम्रै देखेका गोर्खाका जनताले प्रचण्डको भाषण बहिस्कार मात्रै गरेनन्  उनका अभिव्यक्तिको ठाउँको ठाउँ प्रतिरोध पनि गरेकाछन् ।  ‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन’ दाहालले भने,’तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरुलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवतर्नमा असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिड्ने प्रवृत्ति कदापी राम्रो होईन । मैले हेर्दाखेरी यो झण्डै झण्डै पानीको फोका जस्तो हो । यस्सो देखा पर्छ जान्छ ।’गोरखाको प्रतिनिधिसभा -२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथैमा लिएर हिडिरहेका दाहाल शुक्रबार गोरखाको आरुघाट भएर शनिबार राती भच्चेक आईपुगेका हुन् ।

  • #भृकुटी न्यूज #प्रचण्ड #गोर्खा # निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv