• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

हजारौको उपस्थितिमा अनुपले गरे घोषणापत्र सार्वजनिक,समर्थकले गरे नाराबाजी

१९ कार्तिक काठमाडौ ,काठमाडौ निर्वाचन छेत्र न २ का स्वतन्त्र उम्मेद्बार अनुप बोहराले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । राजनीतिक दलका असफलता, राष्ट्र र जनताले पाएको धोका, गलत नेतृत्व र भ्रष्ट आचरणले मुलुकलाई पुर्याएको क्षतिलाई चित्रण गर्दै उनले यस्तो खाले सङ्कटबाट समाज र राष्ट्रलाई मुक्त गर्न असल र दुरदर्शि नेतृत्वको खाचो रहेको र उक्त खाचो टार्न स्वतन्त्र युवाहरू अगाडि सर्नुपरेको यथार्थलाई स्पष्ट पारेका थिए । युवा,युवती वृद्धबृद्दालगायत हजारौ समर्थकको बाक्लो उपस्थितीका माझ आज उनले घोषणापत्र सार्वजनिक गरेका हुन् । खुकुरी क्रस चुनाव चिन्ह लिएर मैदानमा रहेका अनुपले ७०% भन्दा बढी मत ल्याएर निर्वाचनमा विजयहासिल गर्ने दावी गर्दै उनले मतदाताको स्वतन्त्र मतदान गर्न पाउने हक र अधिकारको रक्षाका निम्ति समेत सबै सचेत पङ्तिले चनाखो भूमिका निर्वाह गर्नुपर्ने स्थिती देखिएको भन्दै सबैमा सबैनागरिकसामु सचेत भूमिकाको अपिल समेत गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै कार्यक्रम स्थलमा समर्थकहरु उत्साहजनक नाराबाजी समेत गरेका थिए ।

  • #काठमाडौ २ #निर्वाचन #घोषणापत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv