• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

हर्क साम्पाङकै कारण बारुदको पहाड जस्तो भयो धरान,पुूर्वमेयरहरुले गरे जनतालाई यस्तो अपिल

८ भदौ,धरान, मेयर हर्क साम्पाङको गैरजिम्मेवार,अस्वभाविक र अराजक गतिविधिकै कारण धरानमा धार्मिक र जातीय हिंसा भड्किने गम्भीर र दु:खद स्थिति आएपछि सुनसरीको धरानका पूर्वमेयरहरुले नगरवासीलाई संयुक्त रुपमा अपिल गरेका छन् । यस्तो छ अपिल।

अपिल

मिति २०८०/०५/०७

विगत केही समयदेखि धरानमा भईरहेको धार्मिक तथा सास्कृतीक विवादले सबैलाई संवेदनशिल बनाएको छ । यस अघि विभिन्न राजनैतिक दल, धार्मिक संस्था, सामाजिक संस्था तथा शान्ति र एकताका पक्षमा आवज बुलन्द गर्ने विभिन्न पक्षबाट सार्वजनिक भएका प्रेस विज्ञप्ति, अपिल तथा धारणहरुबारे हामी जानकार रहेका छौ । धरान सांस्कृतीक, भाषिक, जातिय तथा भौगोलिक विविधता र विषेशता बोकेको, धार्मिक सहिष्णुता, सांस्कृतीक रुपमा बहुलतायुक्त समाज सधे एकबद्ध भएर अगाडी बढेको शहर हो । समाज भित्रका समुदायहरुमा आफ्नै प्रकारका संस्कृतीक तथा धार्मिक भिन्नताहरु रहन्छन् र सबैले यसको स्वतन्त्ररुपमा मान्ने परम्परा रहदै आएको छ। एकले अर्को द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यस अधि कहिले भएको छैन । तसर्थ वर्षादेखि आपसी सद्भाव, भाइचार तथा एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दय हो, विषेशता पनि हो । पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भईरहेका तथा समाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक असहिष्णु विचार र बहस प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा आज मिति २०८०/०५/०७ गते विहिबार सुनसरी उद्योग वाणिज्य संघमा धरान उपमहानगरका पूर्व मेयर तथा नागरिक अगुवा कुमार बहादुर कार्किको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले निम्न अनुसार निर्णय गरि सबैमा आह्वान गर्ने निर्णय भएको हुदा सम्भावित दुर्घटना हुन नदिन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दछौं ।

निर्णयहरु

१. धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा संस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गर्दछौ ।

२. धरानको समाजिक सद्भाव कायम राख्न भोली मिति २०८०/०५/०८ गते दिउसो ठिक २ बजे नागरिक स्तरबाट सद्भाव याली निकाल्ने । उक्त न्यालीमा सहभागिताका लागि सबैमा हार्दिक आह्वान गर्दछ । (प्याली धरानको छाताचौक स्थित पुरानो हस्पिटलबाट निकिएर भानुचौक सम्म पुग्ने छ)।

३. धरानको धार्मिक तथा सास्कृतिक विवबादलाई समाधान गर्न भोली मिति २०८०/०५/०८ गते दिउसो ठिक ११ बजे सर्वदलिय बैठक बस्न अनुरोध गर्ने )

४. धरानको संभावित सुरक्षा संबेदनशिलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने ।

तिलक राई निवर्तमान नगर प्रमुख

मनोज कुमार मेन्याङबो पुर्व नगर प्रमुख

कुमार बहादुर कार्कि पूर्व नगर प्रमुख

मिन कुमार सुब्बा पूर्व नगर उपप्रमुख

  • #धरान #हर्क साम्पाङ #नेपाल प्रहरी #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv