१० मंसिर, काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले करिव १९०० मतान्तर सहितको अग्रता गुमाएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का भन्दा झिनो मतले नेम्बाङ पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् ।
खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन्।
१९ सयको अग्रता गुमाउँदै पछि परे नेम्बाङ, खड्काले लिए अग्रता
१९ सयको अग्रता गुमाउँदै पछि परे नेम्बाङ, खड्काले लिए अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


