• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

आज सामाजिक सुरक्षा दिवस, वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जोडिए

सरकारले आज सामाजिक सुरक्षा दिवस मनाउँदै छ ।

प्रत्येक वर्षको मंसिर ११ गतेलाई गर्दा सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक सुरक्षाको कुरा गर्दा वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जना कोषमा जोडिएका छन् ।

कोषले मंसिर ११ गते सोमबार छैटौ सामाजिक सुरक्षा दिवस काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर मनाउँदैछ । कोषले छैटौ दिवस मनाउँदै गर्दा गत बर्षदेखि कार्यान्वयनमा आएको वैदेशिक रोेजगारमा जाने र विदेशमा कार्यरत नेपालीहरु लाखौको संख्यामा जोडिएका हुन् ।


मंसीर ८ गतेसम्मको तथ्यांक अनुसार बैदेशिक रोजगारमार्फत श्रम स्विकृति लिएर जानेको हकमा कोषमा योगदानको निरन्तरता न्युन देखिएता पनि वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको देखिएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत रोजगारदाताको संख्या १८ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म योगदानकर्ताको संख्या ९ लाख २८ हजार ४ सय ५३ पुगेको कोषले जनाएको छ ।

कोषको पछिल्लो तथ्यांक अनुसार ४४ अर्ब ८५ करोड रुपैया कोषमा जम्मा भइसकेको छ । जसअन्तर्गत औषधी उपचार , स्वास्थ्य तथा मातृत्वका लागि ७६.१२ करोड दावी गरिएको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८.७५ करोड रहेको छ । त्यसैगरी आश्रीत परिवार सुरक्षा दाबी रकम १०.९६ करोड रहेको छ भने अवकाश दाबी रकम ५४८.९७ करोड रहेको जनाइएको छ ।

कोषमा अहिलेसम्म कुल दाबी रकम ६ अर्ब ४४ करोड पुगेको छ । सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्म बमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा कोषमा समेटिएका छन् ।

  • सामाजिक सुरक्षा दिवस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv