• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

काठमाडौं महानगरले उठायो ६५ करोड ४२ लाख राजस्व, पार्किङ शुल्कबाट मात्रै ४७ लाख

काठमाडौं महानगरपालिकाले ६५ अर्ब रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ ।

महानगरले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । गत आवको सोहि अवधिमा महानगरले ४५ करोड ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

साउन महिनामा महानगरपालिकाले सम्पत्ति कर शिर्षकमा १२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोहि अवधिमा सात करोड ९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

त्यस्तै, साउन महिनामा भुमिगत मालपोतबाट २३ लाख ७८ हजार, घर बहाल करबाट ३१ करोड ६० लाख, आनुदान चालुबाट २४ हजार, व्यक्तिगत आन्तरिक अनुदानबाट एक लाख ८७ हजार र पर्यटन शुल्कबाट ७४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरि, यस अवधिमा महानगरले अन्य सेवाशुल्कबाट तीन करोड ४५ लाख ७२ हजार रुपैयाँ राजस्व संलन भएको छ भने न्यायिक दस्तरबाट ३५ हजार रुपैयाँ उठेको छ । यसका साथै शिक्षा क्षेत्रको आम्दानीबाट १६ हजार, प्रशासनिक सेवा शुल्कबाट ९ लाख २९ हजार, पार्किङ शुल्कबाट ४७ लाख २३ हजार र नक्सापास दस्तुबाट ६ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

काठमाडौं महानगरपालिकाले साउन महिनामा सिफारिस दस्तुरबाट ६४ लाख ४१ हजार, व्यक्तिगत घटना दस्तुबाट एक लाख ११ हजार, नाता प्रमाणित दस्तुरबाट ५ लाख २८ हजार, प्रसाशनिक दण्ड जरिवाना जफतबाट १९ लाख ७६ हजार र बेरुजुबाट १४ लाख २८ हजार राजस्व संकलन गरेको छ ।

 

व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट काठमाडौं महानगरपालिकाले साउनमा ८ करोड १८ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आवको सोहि अवधिको भन्दा करिब दुई करोड १७ लाख बढी हो । गत आवको सोहि अवधिमा महानगरले ६ करोड ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv