• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, बैशाख २९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सामुदायिक क्याम्पसमा निशुल्क उच्च शिक्षाको व्यवस्था मिलाउछौं : मुख्यमन्त्री पाण्डे

काठमाण्डौ – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा निशुल्क उच्च शिक्षा पढाइदिने घोषणा गरेका छन् ।

शुक्रवार, गैर सरकारी संस्था महासंघ वाग्मती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा निशुल्क उच्च शिक्षा पढाइदिने घोषणा गरेका हुन् ।

उनले प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाए ।

साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई समेत निर्देशन दिएका थिए ।

  • subhayug
  • एसइई उत्तीर्ण
  • मुख्यमन्त्री
  • राजेन्द्रप्रसाद पाण्डे
  • वागमती प्रदेश
  • सामुदायिक क्याम्पस
  • सामुदायिक विद्यालय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म
मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र
नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

धेरै पढिएको

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

ताजा समाचार

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • २.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

  • ३.
    नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

  • ४.
    सिमलखेतमा स्वरोजगारको उज्यालो: बाख्रा–कुखुरापालन तालिमले दलित समुदायमा आशा जगाउँदै

  • ५.
    बालेन सरकारले गरे कृषिमा अर्को ‘बोल्ड धमाका, बाली रोप्नुअघि नै मूल्य तोकिने,कृषिमन्त्री गीता चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

  • ६.
    नीति कागजमै सीमित, कृषिमा उद्योग जोड्ने बहस फेरि चर्कियो

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv